*** अस्मीजिका गजलहरु ***
― *** नेपालकी छोरी हुँ म *** ∙ नेपालकी छोरी हुँ म काली भन्छन मलाई ! ∙ देशै भरि फुल्ने फूलको डाली भन्छन मलाई ! ∙ सबैलाई खुशी बाँडी डाँडा काँडा डुल्दै बस्ने ∙ नेपालीको सान अनि ताली भन्छन मलाई !! ∙ तराई,पहाड़,हिमाल सबै एउटै ठान्ने ∙ प्रकृतिको रखवाली माली भन्छन मलाई !! ∙ पुरै पढ्नुहोस ..Read More » » .






