नेपाली कविता - "आभास " - गणेश नेपाली
― दुनियाँ को चारै तिर देख्छु बादल कालो , ∙ जिन्दगीको हर मोडमा पाउँछु चोट आलो ! ∙ थियो इच्छा आकाश पुगी चन्द्रमालाइ छुने , ∙ बिच मा आइ छेकीदीयो बिछोड को जालो ! ∙ अधुरो भो कथा मेरो चोखो माया पाउने , ∙ गइ रहन्छ घरि घरि मुटु मा भुइं चालो ! ∙ पुरै पढ्नुहोस ..Read More » » .







