*** नीरसजीका गजलहरु ***
― *** नीरसजीका गजलहरु *** ∙ माया गर्छौ अनि फेरी, औकातका कुरा गर्छौ ∙ गरीब भन्ने जानी जानी, सौगातका कुरा गर्छौ ।। ∙ तिमी बिना बिताएका, कष्टकर प्रहरलाई ∙ भुल्न खोज्दा कोट्याउँदै, ति रातका कुरा गर्छौ ।। ∙ माया कति गर्छु भन्ने, तिमीलाई थाहै छ नि ∙ सरापेर फेरी किन, यी हातका कुरा गर्छौ ।। ∙ बिझाउँछ भने जाउ, मेरो साथले तिमीलाई ∙ पल पल मर्छु भनि, के साथका कुरा गर्छौ ।। ∙ पुरै पढ्नुहोस ..Read More » » .








