*** भावनामा सुचित्राजी ***
― *** भावनामा सुचित्राजी *** ∙ तिमी भित्रै यो मनले डेरा, कसे पछि थाहा पांए ∙ छुटाउन गाह्रो रैछ माँया, बसे पछि थाहा पांए । ∙ तिम्रै दिलको फूलबारीमा, खोजें माली बन्न ∙ फूल्दा फूल्दै मझेरीमा, खसे पछि थाहा पांए । ∙ एक्लै थिएं जिन्दगीमा हात दियौ तिम्ले ∙ नजिकिदै गयो दूरि साथ दियौ तिम्ले ∙ मनको पर्दा उघारेर तिम्लाई हेर्दा खेरी ∙ सितल सितल चांदनीको रात दियौ तिम्ले । ∙ पुरै पढ्नुहोस ..Read More » » .







