** वेद दाजुका मायापिरतीका गजलहरु **
― ** प्रेमको गांठो ** ∙ प्रेमको गांठो सुर्केपारी चट्ट कसे हुन्थ्यो, ∙ सफा चिट्ट यो दिलामा फट्ट बसे हुन्थ्यो, ∙ अभिलाषी प्रेमको माला जप्दै धुनी लाउंछ, ∙ उर्वशीले उस्को ध्यान कट्ट डसे हुन्थ्यो, ∙ मांयाको रंग जोगाउंनुछ उडिजान बाट, ∙ प्रितकै लेपन तनमनमा झट्ट घसे हुन्थ्यो, ∙ तालमा ढुंगो तार्दैछ यो पिरतिको जोगी, ∙ थाप्दा झोली छालबनेर सट्ट पसे हुन्थ्यो, ∙ पुरै पढ्नुहोस ..Read More » » .







