*** समर्पणजीका गजलहरु ***
― *** समर्पणजीका गजलहरु *** ∙ तिमी आउनु मात्र भनि उसले ∙ सिन्दुर लाउनु मात्र भनि उसले ∙ आफु अलप भएर गई तापनि ∙ यहीं धाउनु मात्र भनि उसले ∙ यमराज मेरो प्रतिक्षामा हजुर ∙ याद बि"राउनु मात्र भनि उसले ∙ समर्पण याद सम्हाल जान्छु ∙ खुशी पाउनु मात्र भनि उसले ∙ पुरै पढ्नुहोस ..Read More » » .









